Harsamaya
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ
स्रोत नखुलेको नगदसहित सिन्धुपाल्चोकका कोराजनसहित ऋषिकेश पक्राउ चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट स्रोत नखुलेको नगद ५ लाख सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषध सहित १८ जना पक्राउ
अवैध लागूऔषध सहित १८ जना पक्राउ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
होटेलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
होटेलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता तास सहित पक्राउ गरेको हो । 
सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ
सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९  का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले शुक्रबार उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो
१२ वर्षीया बालिकालाई बलात्कार करणी गरेको आरोपमा खगेन्द्र र गोविन्द पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार करणी गरेको आरोपमा खगेन्द्र र गोविन्द पक्राउ उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 
नौ किलो गाँजासहित थिङ पक्राउ
नौ किलो गाँजासहित थिङ पक्राउ पछिल्लो समयमा रौतहट  प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन् ।
कम्प्यूटर स्रोत संकेत चोरी गर्ने दुई जना पक्राउ
कम्प्यूटर स्रोत संकेत चोरी गर्ने दुई जना पक्राउ कम्प्यूटर स्रोत संकेत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
अवैध लागूऔषध सहित चारजना पक्राउ
अवैध लागूऔषध सहित चारजना पक्राउ उदयपुर, चौदण्डीगढी नगरपालिका-६ केचुवाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ ट्याब्लेट र स्पास्मो १२ ट्याब्लेट सहित सोही नगरपालिका-६ कालिखोला बस्ने २७ वर्षीय अशोक राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
आमाको हत्या गरेको अभियोगमा होम बहादुर पक्राउ
आमाको हत्या गरेको अभियोगमा होम बहादुर पक्राउ होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषधसहित २८ जना पक्राउ
अवैध लागूऔषधसहित २८ जना पक्राउ उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको  छ । 
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ देशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
जुवातास खेलिरहेका २० जना पक्राउ
जुवातास खेलिरहेका २० जना पक्राउ प्रहरी बिट रानिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 
Weather Update