Harsamaya
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ बस्ने बारा कोल्हवी नगरपालिका-२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् । 
सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ
सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ सर्लाहीस्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एक थान स्कर्पियो गाड़ी बरामद गरेको छ।
एक लाख भन्दा बढीका अवैध सामान बरामद 
एक लाख भन्दा बढीका अवैध सामान बरामद  पक्रउ परेका सामाग्रीहरू आवश्यक कारवाहीका लागिराजापुर भन्सार कार्यालय गुलरिया बुझाएको सूचना अधिकारी डमरपालले बताए ।
संखुवासभाबाट ९ जुवाडे पक्राउ
संखुवासभाबाट ९ जुवाडे पक्राउ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रुपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।     
बलात्कार अभियोगमा ७० वर्षीया वृद्धा पक्राउ
बलात्कार अभियोगमा ७० वर्षीया वृद्धा पक्राउ बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
मोटरसाइकल चोरीमा संलग्न २७ वर्षीय निरोज पक्राउ
मोटरसाइकल चोरीमा संलग्न २७ वर्षीय निरोज पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ । 
करिब ८९० किलो गाँजासहित १८ वर्षीय किशोर पक्राउ
करिब ८९० किलो गाँजासहित १८ वर्षीय किशोर पक्राउ जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले बुढीमोरङबाट मोरङको केराबारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ५२३८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा २९ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पिकअपमा सवार उनलाई पक्राउ गरेको हो । 
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी
अमेरिका पठाइदिने भन्दै एकै जनाबाट ५५ लाख ठगी जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
पाकिस्तानी एजेन्टको आरोपमा नयाँदिल्लीमा एक नेपाली पक्राउ
पाकिस्तानी एजेन्टको आरोपमा नयाँदिल्लीमा एक नेपाली पक्राउ यस सम्बन्धमा दिल्ली प्रहरीले गत मे महिनामै अदालतमा मुद्दा दायर गरिसकेको बताइएको छ। अहिले पक्राउ परेका दुवै जना तिहाड जेलमा रहेको एएनआईले उल्लेख गरेको छ।
अवैध लागूऔषध सहित ६ जना पक्राउ
अवैध लागूऔषध सहित ६ जना पक्राउ झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-७ इँटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
पेस्तोल र गोलीसहित बेनिटारबाट  दुई जना पक्राउ
पेस्तोल र गोलीसहित बेनिटारबाट दुई जना पक्राउ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउथे । सुरूमा साधारण कुराकानी गर्दै उनीहरूले आफूप्रति आकर्षण जगाउथे।
Weather Update