Harsamaya
लुटिएका थप हतियार बरामद
लुटिएका थप हतियार बरामद यसैगरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ । 
लहानमा रहेको खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट
लहानमा रहेको खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, ‘गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ ।’
जेनजीले निर्घात कुटेका तीन प्रहरीको मृत्यु
जेनजीले निर्घात कुटेका तीन प्रहरीको मृत्यु यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए । 
जुम्लामा कर्फ्यू आदेश जारी
जुम्लामा कर्फ्यू आदेश जारी जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो
डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो । 
सेनाले भन्यो -सुरक्षाकर्मीहरुबाट लुटिएका हातहतियार, गोलीगट्ठा सेनालाई बुझाउनू
सेनाले भन्यो -सुरक्षाकर्मीहरुबाट लुटिएका हातहतियार, गोलीगट्ठा सेनालाई बुझाउनू बुधबार एक सूचना जारी गर्दै नेपाली सेनाले हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भन्दै यथाशीघ्र सुरक्षा निकायमा बुझाउन आग्रह गरेको हो । 
दुई जना प्रहरीको मृत्यु भएको पुष्टि
दुई जना प्रहरीको मृत्यु भएको पुष्टि बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।
वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा 
वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा  हाल वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद
अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, नगद, हतियार र लुटिएको सामग्री बरामद सुरक्षा निकायले स्थिति नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न आम नागरिकलाई संयमता अपनाउन आह्वान गरेको छ ।
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे
रौतहटभरी नेपाली सेनाको गस्ती, २३३ कैदी भागे नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाको निर्देशन अनुसार सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पतिको सुरक्षाको लागि गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
Weather Update