भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते
बुधबार, भदौ २५, २०८२
कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।
ललितपुरमा प्रहरीको भ्यान जलाइयो (भिडियोसहित)
मंगलबार, भदौ २४, २०८२
ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् ।
रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, प्रशासनले लगायो कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी भएको रौतहट प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।
जेनजी प्रदर्शनमा दुई सय बढी सुरक्षाकर्मी घाइते
सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
ज्यान मुद्दामा फरार जीवनाथ तिमल्सिना ४५ वर्षपछि पक्राउ
आइतबार, भदौ २२, २०८२
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले तामाङको हत्यामा संलग्न तिमल्सिनालाई काठमाडौं महानगरपालिका–१३ ताहचलबाट आज पक्राउ गरिएको जानकारी दिए ।
बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले गरे भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण
आइतबार, भदौ २२, २०८२
बङ्गलादेशको डिफेन्स सर्विस कमाण्ड र स्टाफ कलेजका शिक्षार्थीहरुले भद्रकाली स्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ
आइतबार, भदौ २२, २०८२
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् ।
५ लाख बढी मूल्यका भन्सार छलीको कपडा र मोटरसाइकलसहित रामकुमार पक्राउ
आइतबार, भदौ २२, २०८२
आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।
३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना गर्ने तीन जना पक्राउ
शुक्रबार, भदौ २०, २०८२
अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।
प्रहरीको ध्वनि प्रदूषण नियन्त्रण अभियान : ‘बिहान’, ‘राति’,‘अबेर’ भनेको कति बजे हो ?
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न सबैलाई आग्रह गरेको छ ।
अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण
बिहीबार, भदौ १९, २०८२
परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् ।
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषणणले मानिसको मानसिक र शारिरिक स्वास्थ्यमा असर पर्ने हुँदा वातावरण प्रदुषण रोक्न अनुरोध गरेको हो ।
साताको लोकप्रिय

