सशस्त्र प्रहरीले भन्यो - आपराधिक गतिविधि भए १११४ मा फोन गर्नू
शुक्रबार, भदौ २७, २०८२
यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भवन मर्मतमा जुटे रौतहटका युवा
शुक्रबार, भदौ २७, २०८२
अहिलेसम्म करीब एक लाख नगद तथा फर्निचर र बिजुली वायरिङ सहितका सामान सहयोग पाइएको उनले बताए । यहाँका बासिन्दाको साथ सहयोग भएमा दशैंअघि नै भवन मर्मतको कार्य सकिने उनले बताए ।
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्रबार, भदौ २७, २०८२
कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।
एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार
बिहीबार, भदौ २६, २०८२
जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका झण्डै १५ हजार कैदीबन्दी र थुनुवामध्ये एक हजार ५६७ जनालाई नियन्त्रणमा लिइएको छ ।
सेनाले गर्यो ९७ नाल हतियार बरामद
बिहीबार, भदौ २६, २०८२
जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।
उपत्यकामा निषेधाज्ञा र कर्फ्यू निरन्तर
बिहीबार, भदौ २६, २०८२
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि भन्दै काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू निरन्तरता दिइएको छ ।
सञ्जय टकलासहित नक्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ
बिहीबार, भदौ २६, २०८२
उनका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोलीले विपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध
बिहीबार, भदौ २६, २०८२
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ ।
रामेछाप कारागारमा गोली लागि मृत्यु भएका र घाइतेको पहिचान खुल्यो
बिहीबार, भदौ २६, २०८२
रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा मृत्यु भएका २ कैदी र घाइते ११ जनाको पहिचान खुलेको छ ।
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
बिहीबार, भदौ २६, २०८२
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ ।
रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ जना घाइते
बिहीबार, भदौ २६, २०८२
रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आज निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाइने
बिहीबार, भदौ २६, २०८२
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ ।
सुरक्षा सतर्कता बढ्दै, कारागारबाट भागेका ४ कैदी बागलुङमा समातिए
बिहीबार, भदौ २६, २०८२
पछिल्ला दिनमा कारागारको सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेका बेला कास्की र म्याग्दीका चार कैदीलाई बागलुङ प्रहरीले नियन्त्रणमा लिएको छ।
साताको लोकप्रिय

