Harsamaya
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित)
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित) जेन्जी आन्दोलनको क्रममा कर्तव्यपालनामा प्राण गुमाएका प्रहरीप्रति नेपाल प्रहरीले विशेष श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
काभ्रेबाट ७३० राउण्ड गोली सहित आठ जना पक्राउ
काभ्रेबाट ७३० राउण्ड गोली सहित आठ जना पक्राउ बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । 
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
विराटनगरमा २६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । 
फरार दुई कैदी सिराहामा पक्राउ
फरार दुई कैदी सिराहामा पक्राउ जेनजी आन्दोलनका क्रममा नखु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ।
रवि लामिछाने कारागार फर्किए
रवि लामिछाने कारागार फर्किए जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।
कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह
कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र हातहतियार फिर्ता गर्न आयोगको आग्रह  राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुहरुलाई कारागार फिर्ता हुन साथै प्रहरीका हतियार र पोशाकहरु नियन्त्रणमा लिएकाले उक्त हतियारहरु पूर्ण रुपमा फिर्ता गर्न आग्रह गरेको छ ।
सिआइबीले भन्यो - ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू 
सिआइबीले भन्यो - ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू  यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ ।
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा ‘यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ’, प्रनाउ घलेले भने । 
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा
शीतल निवास अगाडि नाराबाजी, सेनाहरु फायरिङको पोजिसनमा भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
रौतहटमा निषेधाज्ञा र कर्फ्यू जारी
रौतहटमा निषेधाज्ञा र कर्फ्यू जारी अहिले गौर, चन्द्रनिगाहपुर र गरुडा लगायतका स्थान अहिले पनि नेपाली सेना सहितको सुरक्षाकर्मीले बेला बेलामा गस्ती गरेका छन । जेन–जी आन्दोलनपछि  रौतहटमा स्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ ।
Weather Update