उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन
आइतबार, असोज ५, २०८२
उनले भने, ‘नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।’
रौतहटबाट लागूऔषध गाँजा सहित ३ सय ३४ केजी बरामद
आइतबार, असोज ५, २०८२
रौतहट इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
भागेका आठ हजार ८१६ कैदीबन्दी अझै फरार
शुक्रबार, असोज ३, २०८२
यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए ।
बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर (भिडियोसहित)
शुक्रबार, असोज ३, २०८२
यता स्थानीयले भने भेटिएका वस्तुमा बेवास्ता नगरी जसको हो उसैले लिन आउन आग्रह गरेका छन् ।
काठमाडौंका एसएसपीको सरुवा
बिहीबार, असोज २, २०८२
जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।
बाजुरामा चरेस सहित एक जना युवक पक्राउ
बिहीबार, असोज २, २०८२
उनका अनुसार, युवक झन्डै साढे एक किलो चरेस सहित पक्राउ परेका हुन्। बडी मालिका नगरपालिका बाउली नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।
सामुदायिक प्रहरीका अध्यक्ष नै तोडफोड र लुटपाटमा संलग्न, दुई जना पक्राउ
बुधबार, असोज १, २०८२
नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थिए
प्रहरीले भन्यो - बिना बिलबिजकको सामान किनबेच नगर्नू
बुधबार, असोज १, २०८२
यसैगरी त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौंको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ ।
करिब ४७५ किलो गाँजा सहित दुई जना पक्राउ
बुधबार, असोज १, २०८२
पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी
मंगलबार, भदौ ३१, २०८२
सुरक्षा निकायका सबै अङ्ग सूचना संकलन र पहिचानमा जुटेको उनले बताए । भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाले सम्बन्धित जिल्लामा पुर्यायो
मंगलबार, भदौ ३१, २०८२
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ ।
जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा हेटौंडामा एक जनामाथि खुकुरी प्रहार
मंगलबार, भदौ ३१, २०८२
स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान पुष्टि गरेको छैन ।
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
मंगलबार, भदौ ३१, २०८२
गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमान्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
साताको लोकप्रिय

