आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित)
शनिबार, असोज ११, २०८२
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पुर्याएको थियो ।
फरार कैदीबन्दीलाई कारागार फर्कन १० दिने ‘अल्टिमेटम’
शुक्रबार, असोज १०, २०८२
त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
शुक्रबार, असोज १०, २०८२
जाँचका क्रममा सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब ४० वर्षीय दुर्गेशकुमार झाको साथबाट ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो ।
३४० किलो गाँजा बोकेको कार नियन्त्रणमा
शुक्रबार, असोज १०, २०८२
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ ।
जेनजी आन्दोलनमा भागेका आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
शुक्रबार, असोज १०, २०८२
फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए ।
नेपाल प्रहरीमा १६ सयका लागि जागिर खुल्यो
शुक्रबार, असोज १०, २०८२
१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५ हजार ९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।
रेड नोटिस जारी भएकी सिन्धुलीकी महिला युएईबाट पक्राउ
शुक्रबार, असोज १०, २०८२
प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ ।
‘जेनजी’प्रदर्शनका क्रममा लुटपाटमा संलग्न १० जना पक्राउ
बिहीबार, असोज ९, २०८२
त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।
मलद्वारमा लुकाइ ल्याइएको सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
बुधबार, असोज ८, २०८२
इन्डीगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्स-रे गर्दा मलद्वारबाट तीन वटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने कैलालीमा पक्राउ
बुधबार, असोज ८, २०८२
उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनीहरू सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका
मंगलबार, असोज ७, २०८२
गत आर्थिक वर्षमा सबैभन्दा बढी भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जबरजस्ती करणी, अपहरण गरी जबरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक/एक मुद्दा दर्ता भएका छन्।
१५ वर्षीय बालकको अपहरणपछि हत्या
मंगलबार, असोज ७, २०८२
उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरू पनि थिए । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ ।
साताको लोकप्रिय

-1758961513.jpg)