Harsamaya
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ मनहरी गाउँपालिका–८ सिमपानी बस्ने ४० वर्षीय सुदर्शन उप्रेतीको घरमा जुवा तास खेलिरहेको अवस्थामा उप्रेती समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद
सुनसरी र मोरङबाट ठूलो परिमाणमा लागु औषध बरामद सुनसरीको धरान–४ मा विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर , इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले प्लास्टिकको बोरामा प्याक गरिएको २ सय ७५ किलोग्राम गाँजा सहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।
कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास, दुई युवा घाइते 
कुशे गाउँपालिका अध्यक्षमाथि आक्रमण प्रयास, दुई युवा घाइते  आक्रमणकारीबाट जोगाउन खोज्दा अध्यक्ष बस्नेतसँग रहेको दुई युवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस
प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।
बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव [भिडियोसहित]
बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुहरुलाई राम्रो व्यवहार गर्न सुझाव [भिडियोसहित] बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
१२ केजी गाँजासहित नेपालटारबाट दुई महिला पक्राउ
१२ केजी गाँजासहित नेपालटारबाट दुई महिला पक्राउ पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित]
उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिराः एसएसपी कार्की [भिडियोसहित] नेपाली समाजमा मादक पदार्थको सेवन गर्ने चलन भए तापनि पनि पछिल्लो समयमा छन् भयङ्कर सेवन गर्ने,मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइको कारणले कयौँ होनहार व्यक्तिले पनि जीवन गुमाएको अवस्था छ ।’
चाडपर्वमा ५० हजार सुरक्षाकर्मी परिचालन गरिने
चाडपर्वमा ५० हजार सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार
जनकपुरधाम झुला भाँचिएर फसेका ५६ जनाको उद्धार जनकपुरधाममा शुक्रबार राति दशैंको उपलक्ष्यमा लागेको मेलामा झुला भाँचिएर फँसेका ५६ जनाको उद्धार गरिएको छ ।
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित)
आन्दोलनले असर पुर्याएको कोशी प्रहरी कसरी गर्दैछ चाडपर्वमा नागरिकको सुरक्षा ? (भिडियोसहित) भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कोशी प्रदेश प्रहरीलाई ठूलो आघात पुर्‍याएको थियो ।
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’
फरार कैदीबन्दीलाई  कारागार फर्कन १० दिने ‘अल्टिमेटम’ त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । 
Weather Update