Harsamaya
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान राजधानीको टेकु दोभान क्षेत्रमा मंगलबार एक युवतीको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मृत अवस्थामा फेला परेकी हुन्।
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ ।
ओली र लेखकविरुद्धको जाहेरी आयोगमा
ओली र लेखकविरुद्धको जाहेरी आयोगमा जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ ।
जाँचबुझ आयोगले भन्यो - फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारबाही गर्नू
जाँचबुझ आयोगले भन्यो - फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारबाही गर्नू भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई तत्काल अनुसन्धान र कारबाही गर्न सूचित गरेको छ ।
मुख्यमन्त्रीको निवासमा आगजनी र तोडफोड गरेको आरोपमा संयोग थापा पक्राउ
मुख्यमन्त्रीको निवासमा आगजनी र तोडफोड गरेको आरोपमा संयोग थापा पक्राउ गत असोज १२ गते राती गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 
सेनाको हेलिकप्टरबाट चार गर्भवतीको उद्धार
सेनाको हेलिकप्टरबाट चार गर्भवतीको उद्धार हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।
धादिङमा छोराले गरे आमाको हत्या
धादिङमा छोराले गरे आमाको हत्या छिमेकीलाई खुँडा देखाएर तर्साएर घरमै बसेका यमबहादुरलाई स्थानीय चौकी, सल्यानटार प्रहरी चौकी र जिल्लाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो 
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । 
५३७ किलो गाँजासहित एक जना पक्राउ
५३७ किलो गाँजासहित एक जना पक्राउ सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो
पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पुर्याएको बताइएको छ ।
इलामबाट सुत्केरीसहित दुई जनाको उद्धार
इलामबाट सुत्केरीसहित दुई जनाको उद्धार   उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Weather Update