Harsamaya
प्रहरीका तीन डीआईजीको सरुवा
प्रहरीका तीन डीआईजीको सरुवा नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित]
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित] साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा प्रहरीले  बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
सिराहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
सिराहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय कुमार पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय कुमार पक्राउ कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् । 
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।
चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण
चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता
जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेलाई मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ
 जेनजी आन्दोलनमा भागेका कैदी मकवानपुरबाट पक्राउ निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
झुम्का कारागारका ५५६ कैदी अझै फरार
झुम्का कारागारका ५५६ कैदी अझै फरार कोसी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
Weather Update