डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड
शुक्रबार, मंसिर १२, २०८२
गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउँछौँ: मन्त्री अर्याल
बिहीबार, मंसिर ११, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनै पनि हालतमा निर्वाचन गराएर छोड्ने दाबी गरेका छन् ।
इटहरी प्रहरी कार्यालय तोडफोड र आगलागीमा संलग्न पाँच जना पक्राउ
बिहीबार, मंसिर ११, २०८२
आगलागी, तोडफोड र प्रहरीको हातहतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ
बिहीबार, मंसिर ११, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पर्यटकहरूलाई हैरानी दिने र लुटपाट गर्ने १३ जना पक्राउ
बिहीबार, मंसिर ११, २०८२
ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, मंसिर १०, २०८२
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन् ।
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला
मंगलबार, मंसिर ९, २०८२
इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान
मंगलबार, मंसिर ९, २०८२
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जेनजी आन्दोलनमा काठमाडौंबाट लुटिएका हतियारसहित झापाबाट तीन जना पक्राउ
मंगलबार, मंसिर ९, २०८२
बरामद दुवै हतियार र २० राउण्ड गोलीसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको १५ लाख रकम सहित पटेल पक्राउ
मंगलबार, मंसिर ९, २०८२
मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सो रकम हुण्डी कारोबारका लागी ल्याइएको हुन सक्ने आशा गरिएको छ । नेपालमा हुण्डी मार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैर कानुनी कार्य मानिन्छ ।
तस्करलाई नियन्त्रणमा लिन गोली फायर
मंगलबार, मंसिर ९, २०८२
प्रहरीले घटनास्थलबाट भने बिआर ०५ बिएल ४१५४ , बिआर ०५ बि ६८६४ , बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।
पर्सामा स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ
सोमबार, मंसिर ८, २०८२
स्रोत नखुलेको १५ लाख रकमसहित पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कारागारबाट भागेका १२४ कैदीबन्दी अझै वेपत्ता
सोमबार, मंसिर ८, २०८२
कार्यालयमा सम्पर्कमा नआएकाहरुमध्ये जबरजस्तीकरणीका ३८ जना रहेका छन् । लागुऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।
साताको लोकप्रिय

