Harsamaya
रुबी हत्या प्रकरणमा घाइते अवस्थामा पक्राउ परेका पासवान अस्पताल भर्ना
रुबी हत्या प्रकरणमा घाइते अवस्थामा पक्राउ परेका पासवान अस्पताल भर्ना पक्राउ परेका पासवानले आफ्ना हातमा रुबिको नामको ट्याटु बनाएको र छातीमा समेत रुबिको फोटो सहितको ट्याटु बनाएको पाइएको छ।  यस विषयमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित)
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ (भिडियोसहित) मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
रुबीको शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा
रुबीको शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
सुटकेशभित्र महिलाको शव फेला (भिडियोसहित)
सुटकेशभित्र महिलाको शव फेला (भिडियोसहित) रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बलात्कार गरेको आरोपमा पक्राउ
बलात्कार गरेको आरोपमा पक्राउ मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
ब्राउनसुगरसहित भोटेकोशीमा दुईसहित चार जना पक्राउ
ब्राउनसुगरसहित भोटेकोशीमा दुईसहित चार जना पक्राउ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
युके पठाइदिन्छु भन्दै ठगी गर्ने इडियु सर्च नेपाल बानेश्वरका संचालक बसन्त पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने इडियु सर्च नेपाल बानेश्वरका संचालक बसन्त पक्राउ इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने कास्की पोखरा महानगरपालिका-१४ घर भएका २९ वर्षीय बसन्त कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पर्सामा खेतबाट ५४ किलो चरेस बरामद
पर्सामा खेतबाट ५४ किलो चरेस बरामद खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको पर्सा प्रहरीले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा संलग्न रास्वपा नेता पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबारमा संलग्न रास्वपा नेता पक्राउ पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो।
१४ लाख नगदसहित पर्साबाट दुई जना पक्राउ
१४ लाख नगदसहित पर्साबाट दुई जना पक्राउ मोटरसाइकल रोकेर चेकजाँच गर्ने सिलसिलामा दुबै जनालाई मोटरसाइकलमा लुकाई राखिएको रकमसहित वीरगन्ज महानरपालिका-२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। 
सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ
सर्लाहीमा २० किलो बढी गाँजासहित दुई जना पक्राउ बिहीबार साँझ करिब ४ बजेको समयमा प्राप्त विशेष सूचनाको आधारमा हरिपुर्वा नगरपालिका–५ स्थित रुपेश साहको पक्की घरमा खानतलासी गरिएको थियो।
इन्टरपोलबाट डिफ्युजन जारी भएका बलात्कार आरोपी दिपक पक्राउ
इन्टरपोलबाट डिफ्युजन जारी भएका बलात्कार आरोपी दिपक पक्राउ बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । 
Weather Update