Harsamaya
युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मनोहर र मेघराज पक्राउ
युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मनोहर र मेघराज पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए । 
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ
विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस्
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस् गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’ [भिडियोसहित]
दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’ [भिडियोसहित] २८ वर्ष आफूले प्रहरी सङ्गठनमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रहरी सङ्गठनको नेतृत्व गर्ने अवसर प्रदान गरेकामा उनले सरकारप्रति आभार प्रकट गरे ।
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ
हेटौंडामा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ तीमध्ये सर्लाही बरथवा नगरपालिका–१ निवासी २७ वर्षीया पुनम ठाकुर, उही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ निवासी ४३ वर्षीय सागर घताने (रोम बहादुर घताने) रहेका छन्।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Weather Update