Harsamaya
बलात्कार आरोपमा राजकुमार पक्राउ
बलात्कार आरोपमा राजकुमार पक्राउ राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
ठगीमा संलग्न बलेफी गाउँपालिकाका पुरुषोत्तम पक्राउ 
ठगीमा संलग्न बलेफी गाउँपालिकाका पुरुषोत्तम पक्राउ  पुरुषोत्तमले काठमाडौं चावहिल पिपलबोट स्थित पपुलर जब सोलुसन कम्पनी सञ्चालन गरी होटेलमा आवश्यक पर्ने कामदार पठाउने भनी विज्ञापन गरी पेस्की स्वरूप रकम लिई कामदार नपठाई पीडितको रकम समेत फिर्ता नगरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बडेबाट पक्राउ गरेको हो...
६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  ५२ वर्षीय धुते पक्राउ
६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  ५२ वर्षीय धुते पक्राउ ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोका पक्राउ परेका छन् ।
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप     
सिराहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप      सीसीटीभी फुटेज र हत्या भएको ठाउँमा छुटेको चप्पललाई पन्छाउँदै जाँदा साउन २३ गते आरोपित मण्डल पक्राउ परेका थिए । मण्डलले दिएको बयानका आधारमा चौधरी २७ गते पक्राउ परेको हो ।
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’
‘रवि लामिछानेलाई बन्दीगृहमा आवश्यक सुविधासहित अलग्गै कोठामा राखिएको छ’ ‘कारागारको भौतिक संरचना र क्षमता अनुसार बन्दीहरुलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा/पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तहरुलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रुपमा उपलब्ध गराउँदै आएको छ,’विज्ञप्तिमा उल्लेख छ ।
भोलि जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली
भोलि जनकपुरधाम जाँदै प्रधानमन्त्री ओली मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस अघि प्रदेश प्रहरी भवन भाडामा लिइएको भवनमा रहेको थियो ।
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ६५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको छ - काठमाडौं प्रहरी प्रमुख अधिकारी (भिडियोसहित)
४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको छ - काठमाडौं प्रहरी प्रमुख अधिकारी (भिडियोसहित) प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौंमा २ हजार ७२२ वटा आगलागीका घटना भएका छन्, तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो । 
सीआईबीले भन्यो - सामाजिक सञ्जालका भ्रामक सूचनाको प्रलोभनबाट जोगिनू
सीआईबीले भन्यो - सामाजिक सञ्जालका भ्रामक सूचनाको प्रलोभनबाट जोगिनू केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो । 
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ
जुवातास खेलिरहेका नुवाकोटका विशालसहित पाँच जना पक्राउ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार २ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बलात्कार आरोपमा सिन्धुपाल्चोकका बुद्धसहित तीन पक्राउ 
बलात्कार आरोपमा सिन्धुपाल्चोकका बुद्धसहित तीन पक्राउ  सुर्खेत, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका-५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Weather Update