नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ
शनिबार, कात्तिक २२, २०८२
सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी
शनिबार, कात्तिक २२, २०८२
मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
शुक्रबार, कात्तिक २१, २०८२
ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको हिरासतमा पिपिराका गङ्गे सुनारको मृत्यु
शुक्रबार, कात्तिक २१, २०८२
आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका कारण चार अर्बबराबरको भौतिक क्षति
बिहीबार, कात्तिक २०, २०८२
भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ ।
भारत छिर्न खोज्दा विदेशी महिला र नेपाली युवक सीमा क्षेत्रमा पक्राउ
बिहीबार, कात्तिक २०, २०८२
नेपाल-भारत सीमाबाट अवैध रूपमा भारत प्रवेश गर्ने तयारीमा रहेकी एक उज्बेक नागरिक महिला र एक नेपाली युवकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।
प्रहरीले भन्यो - अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो सतर्क रहनू
बिहीबार, कात्तिक २०, २०८२
नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ ।
कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास सम्पन्न
बुधबार, कात्तिक १९, २०८२
सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकको परिसरमा कृत्रिम घटनामा आधारित भिड नियन्त्रण तथा कर्फ्यु सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।
सकियो जाँचबुझ आयोगले लिएको रविको बयान
बुधबार, कात्तिक १९, २०८२
उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
भोटेकोशीका महिलालाई सशस्त्रको सीपमुलक तालिम, स्वास्थ्य शिविरमा १८५ जनाको परीक्षण
बुधबार, कात्तिक १९, २०८२
प्रमुख प्रशिक्षक मैयाँ दाहालले दिएको तालिमबाट सीमाका स्थानीय महिला लाभान्वित भएका छन् ।
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ [भिडियोसहित]
बुधबार, कात्तिक १९, २०८२
बरामद गरिएको हतियार र पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने कलवारको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान
सोमबार, कात्तिक १७, २०८२
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ
सोमबार, कात्तिक १७, २०८२
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

