Harsamaya
विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र [भिडियो]
विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र [भिडियो] ‘आज सनातन धर्मको नाममा पनि विभेद भइरहेको छ । कलियुगका कारण पनि यो विवादहरु भइरहेको हो । तर पनि म नेपाल आएको छु । नेपाली होस् भारतीय होस् या अन्य कोही हिन्दु हिन्दु नै हुन्छ । म यो कुरा मर्नेबेलासम्म पछ्याउँने छु,’उनले भने ।
धुलिखेलको बालगृह अर्थात् ‘सपनाको घर’ : जसले खोजिरहेको छ विश्वभरका नेपालीको साथ
धुलिखेलको बालगृह अर्थात् ‘सपनाको घर’ : जसले खोजिरहेको छ विश्वभरका नेपालीको साथ घरको धेरै याद आउँछ उनलाई । हजुरबुबा–हजुरआमाको माया उनको सम्झनाको एक मात्र आधार हो । ‘कहिलेकाहीं चित्त दुख्यो भने आफ्ना साथीसँग कुरा सेयर गर्छु, अनि हामीलाई स्याहार गर्ने आमालाई भनिदिन्छु,’ उनी भन्छिन् । उनी भविष्यमा विदेश जाने सपना रहेको बताउँछिन् । ‘नेपालमा भविष्य देख्दिन ।’
खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ
खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’
६ निर्माण कम्पनी  कालो सूचीमा
६ निर्माण कम्पनी कालो सूचीमा जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
सुरु भयो एक महिने गुँला पर्व
सुरु भयो एक महिने गुँला पर्व यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत
पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानी बुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकुवा छ ।
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडक खण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसै गरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ कायम भएको छ ।
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
काँग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेस पदाधिकारी बैठक बस्दै पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।
भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको हो ।
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी उनले नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै यस्तो जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताइन् । उनले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्ने बताइन् ।
Weather Update