Harsamaya
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने ।
भीमफेदी गाउँपालिकाद्वारा पाटन हेटौँडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण
भीमफेदी गाउँपालिकाद्वारा पाटन हेटौँडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण भीम फेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिस्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।
कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय
कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमत कुमार कार्कीले आन्दोलनको क्षति हुनबाट जोगिएको भवनमा कार्यकक्ष बनाएर आजदेखि औपचारिक रूपमा काम सुरु गरेका छन् ।
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके मात्र पनि  नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै नै पुग्न सक्ने विश्वास व्यक्त गरे ।
आज चार प्रदेशमा भारी वर्षा
आज चार प्रदेशमा भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज संविधान दिवस
आज संविधान दिवस
तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ।  आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ।
मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति
मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । 
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग ‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने । 
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग (भिडियोसहित)
हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग (भिडियोसहित) सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो
गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने : दलहरूले गरेको योगदान मेटाउन खोजियो नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै सङ्घर्ष कति गर्नुभएको छ त्यहीबाट थाहा हुन्छ ।’
Weather Update