Harsamaya
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो
सप्तपाताल पोखरीमा माछा र भंगेरा छाड्दै रातो मच्छिन्द्रनाथ रथयात्रा सकियो सोही परम्पराअनुसार, भैरव मन्दिरमा होम गरी एक जोडी भंगेरा स्वर्गलोकका लागि सन्देश वाहकका रूपमा छुटाइन्छ भने धर्तीलोकमा सन्देश पुगोस् भनेर एक जोडी हिले माछा सप्तपाताल पोखरीमा छाडिने चलन छ ।
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा   ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र...
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित] 
चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]  चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । 
न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार !
न्यायका लागि भौतारिरहेका छन् प्रेमकिशोरका परिवार ! मनिता साहले क्षतिपूर्ति नपाएसम्म संघर्ष जारी राख्ने बताउँदै भनिन्, ‘मेरा सन्तानहरू अझै साना छन्, पढाइ कसरी गराउने, जीवन कसरी चलाउने ? सबैले बुझिदिनुपर्छ ।’
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन
वडाध्यक्षले बोटबिरुवा काटेपछि विरोधमा अनसन दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा
यी पाँच प्रदेशमा हुँदैछ मेघगर्जन र चट्याङसहित भारी वर्षा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कस्तो छ तपाईंको आजको दिन ?
कस्तो छ तपाईंको आजको दिन ? तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। आफ्नो जोडीले आज तपाईंलाई केही साँच्चै सुन्दर कुराले आश्चर्य गराउनेछन्।
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
सिरहा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो]
बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा [भिडियो] ‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरू दुई वर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’उनले भने । 
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव यसै गरी सहभागीहरूले  दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग,  सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
जसपा नेपालले गर्‍यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०,  मधेसी २२८ , महिला १६२,  दलित १२२,  पिछडिएको क्षेत्र ४० र  अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना...
Weather Update