देशैभर वर्षा हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, असार ९, २०८२
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।
कस्तो छ आजको तपाईंको दिन ?
सोमबार, असार ९, २०८२
तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। तपाईं यसको लागि बाहिर जानु पर्ने भए तापनि - छोराछोरीसँग आनन्द मनाउन आफ्नो खाली समय खर्च गर्नुपर्छ। प्रेम मामिलामा सशक्त नहुनुहोस्। समस्याको शीघ्रतापूर्ण कार्य गर्ने क्षमताले तपाईंको पहिचान बनाउनेछ। आफ्नो जोडीको स्वास्थ्य गडबड भएकोले आज तपाईंको काममा केही समस्या हुन सक्छ।
स्थानीयलाई डुबानबाट जोगाउन भन्दै महानगरले चलायो डोजर
आइतबार, असार ८, २०८२
‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुबान हुने भएकाले स्थानीयवासीसँगै सहकार्यमा तत्कालका लागि केही पुलहरू हटाउन सुरु गरेका हौं,’उनले भने ।
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ [भिडियो]
आइतबार, असार ८, २०८२
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरूबाट ४० देखि ७० हजार रुपैयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरूमार्फत महिनामा ५० जना नेपालीहरू भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
जिप र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर घाइते
आइतबार, असार ८, २०८२
डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित)
आइतबार, असार ८, २०८२
एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले । ‘बुवा आमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्यो’ जस्ता गीतमार्फत लोक गायनमा आफ्नो उपस्थिति जनाए ।
विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
आइतबार, असार ८, २०८२
प्रशिक्षणको उद्देश्य विद्यालयको समग्र वातावरण सुधारमा सहयोग पुर्याउने र कर्मचारीको व्यक्तिगत तथा पेशागत क्षमतामा वृद्धि ल्याउने रहेको आयोजकले जनाएका छन् ।
अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
आइतबार, असार ८, २०८२
उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने
आइतबार, असार ८, २०८२
आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरूबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार ८, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका अन्य थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आजको राशिफल: मेषको वैदेशिक यात्राको योग, वृषको व्यावसायिक अल्झन र कुम्भको प्रेममा सफलता
आइतबार, असार ८, २०८२
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ । कसैले तपाईँलाई एउटा अचानु बनाउने प्रयास गर्न सक्छ, ध्यान दिनुहोस्। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ।
मन्त्री यादवको दाबी - काठमाडौं उपत्यकामा २४सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउँछ
शनिबार, असार ७, २०८२
कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्याली बोर्डका प्रमुख डा संजिवविक्रम राणालगायतको सहभागिता रहेको थियो ।
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
शनिबार, असार ७, २०८२
घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

