पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबार, चैत २६, २०८२
राती कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
आजको राशिफल : सफलता, प्रेम र आर्थिक अवसरको संगम, आज कसको भाग्य कति बलियो?
बिहीबार, चैत २६, २०८२
आज २०८२ चैत्र २६ गते बिहीबार । आजको दिन धेरै राशिका लागि सफलता, नयाँ अवसर र सम्बन्धमा मिठास ल्याउने संकेत लिएर आएको छ । केही राशिहरूले व्यापार, रोजगारी र लगानीबाट राम्रो लाभ पाउने देखिन्छ भने केहीका लागि प्रेम र पारिवारिक सम्बन्ध अझ बलियो बन्ने योग छ ।
संविधान संशोधन बहसपत्र तयारी थालियो, कार्यदलको पहिलो बैठक सम्पन्न
बुधबार, चैत २५, २०८२
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य, नेकपा (एमाले)का डा. भीष्मनाथ अधिकारी, नेकपाका देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राप्रपाका ज्ञानेन्द्र शाही, जसपा नेपालका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा. आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सहभागी थिए।
भोजपुरमा कुटपिटबाट २४ वर्षिय युवकको मृत्यु, चारजना पक्राउ
बुधबार, चैत २५, २०८२
षडानन्द नगरपालिका–१४, बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए ।
अनलाइन सट्टेबाजीमा संलग्न नौजना पक्राउ‚ ३१ करोड बढीको कारोबार गरेको खुलासा
बुधबार, चैत २५, २०८२
पक्राउ पर्नेहरूमा तीनजना भारतीय र ६ जना नेपाली छन् । पक्राउ पर्ने भारतीयहरूमा चेतन यादव, आशिष शर्मा रौनक सिंह छन् । यसैगरी नेपालीहरूमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर छन् ।
बदलिएको मौसमः सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
बुधबार, चैत २५, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
पक्राउ पुर्जीपछि देउवाले लेखे- मेरो जीवन खुला किताब जस्तै हो
बुधबार, चैत २५, २०८२
'नेपालको कानूनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु,' उनले लेखेका छन्, 'स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरंजना गरी सार्वजनिक भएका विवरणहरूबाट...
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
बुधबार, चैत २५, २०८२
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ साल चैत्र २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने र त्यसका लागि सदस्यको उपस्थिति आहान गर्नुभएको व्यहोरा सादर अनुरोध गर्दछु‚’ विज्ञप्तिमा लेखिएको छ ।
राष्ट्रिय आर्थिक गणना २०८२ सुरु हुँदै : ५ हजार कर्मचारी परिचालन
बुधबार, चैत २५, २०८२
उनले आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले देशको अर्थतन्त्र सञ्चालनका लागि आवश्यक नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए ।
इजरायलस्थित नेपाली दूतावासले भन्यो - सतर्कता अपनाउँदै सुरक्षित रूपमा बस्नू
बुधबार, चैत २५, २०८२
त्यसैगरी, राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्डलगायत आवश्यक कागजात सधैं साथमा राख्न दूतावासले अनुरोध गरेको छ।
गुदपाक भण्डारलाई पाँच हजार जरिवाना
बुधबार, चैत २५, २०८२
स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार जरिवाना गरेको छ ।
सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
बुधबार, चैत २५, २०८२
मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजको राशिफल : अवसर र चुनौतीसँगै प्रेम, प्रगति र सावधानीको संकेत
बुधबार, चैत २५, २०८२
मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । सामाजिक जीवनको भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। लामो अवधिको दृष्टिले लगानी गरिनु आवश्यक छ।
साताको लोकप्रिय

-1761667400.png)