Harsamaya
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
दुई टिपरमा च्यापिएर युवकको मृत्यु उनका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताए । 
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन 
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन  खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।
लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : सिंह, कन्या, तुला र मकरलाई विशेष सफलता, केही राशिले घरपरिवार र स्वास्थ्यमा अपनाउनुपर्छ सावधानी
आजको राशिफल : सिंह, कन्या, तुला र मकरलाई विशेष सफलता, केही राशिले घरपरिवार र स्वास्थ्यमा अपनाउनुपर्छ सावधानी आज २०८३ असार ८ गते सोमबार । आजको ग्रहगोचरले अधिकांश राशिका व्यक्तिहरूका लागि नयाँ अवसर, अधुरा काम सम्पन्न हुने योग, व्यवसायिक प्रगति तथा सामाजिक प्रतिष्ठा प्राप्त हुने संकेत गरेको छ । विशेषगरी सिंह, कन्या, तुला, मकर र कुम्भ राशिका लागि मेहनतको उचित प्रतिफल, आर्थिक लाभ तथा नयाँ जिम्मेवारी प्राप्त हुने...
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ । 
बाजुरा बस दुर्घटना  : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
बाजुरा बस दुर्घटना : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
बास्तोला कम्प्लेक्सका ३२० सटरमा चल्यो डोजर
बास्तोला कम्प्लेक्सका ३२० सटरमा चल्यो डोजर पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ।
जुन २१ : अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
जुन २१ : अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।
आजको मौसम : कोशीका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना 
आजको मौसम : कोशीका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना  कोशी प्रदेशको तराईका केहि स्थानमा तथा मधेश प्रदेशमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई भूभाग एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आजको राशिफल : धेरै राशिलाई आर्थिक लाभ, केहीले स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनुपर्ने
आजको राशिफल : धेरै राशिलाई आर्थिक लाभ, केहीले स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनुपर्ने वृष : नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ ।
कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु
कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो । 
तनहुँमा १३३ मिलिमिटर वर्षा, तराईमा अझै केही दिन गर्मी हुने
तनहुँमा १३३ मिलिमिटर वर्षा, तराईमा अझै केही दिन गर्मी हुने तराईका केही क्षेत्रमा भने अझै केही दिन गर्मीको प्रभाव कायम रहने मौसमविद्हरूले बताएका छन्।
Weather Update