शहीद परिवारको गुनासो : ‘न्याय माग्दा थाकिसक्यौं, कसैलाई कारबाही भएन’
शनिबार, असोज २५, २०८२
गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने,‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन । हामी सडकमा बोलिरहेका छौं, तर सरकार कानमा तेल हालेर बसेको छ ।’
जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्यो
शनिबार, असोज २५, २०८२
जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।
बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते
शनिबार, असोज २५, २०८२
बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
अछामबाट आइरहेको गाडी डोटीमा दुर्घटना: २२ वर्षीया हरियाको मृत्यु, २१ जना घाइते
शनिबार, असोज २५, २०८२
सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै
शनिबार, असोज २५, २०८२
अन्तरक्रिया कार्यक्रममा परियोजना का जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेका थिए र इन्द्रावती मा संचालित परियोजना का समाजिक परिचालक शिला तामाङ को पनि सहभागीता रहेको थियो।
जग्गाको स्रेस्ता कायम गर्न मालपोत कार्यालयको सूचनाले नागरिक त्रसित, यस्तो छ नयाँ व्यवस्था
शनिबार, असोज २५, २०८२
आन्दोलनका क्रममा झण्डै १० लाख लालपूर्जाको ढड्डा जलेको अनुमान गरिएको छ ।
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने
शनिबार, असोज २५, २०८२
आज राती कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज १२ राशिमा कसलाई मिल्नेछ सफलता, प्रेम र धनप्राप्ति ?
शनिबार, असोज २५, २०८२
आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी
शुक्रबार, असोज २४, २०८२
‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।
यस वर्षको मनसुन बाहिरियो
शुक्रबार, असोज २४, २०८२
उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए ।
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
शुक्रबार, असोज २४, २०८२
ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
शुक्रबार, असोज २४, २०८२
सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
साताको लोकप्रिय

