ट्राफिक प्रहरीसँग विवादको केही मिनेटमै बसमा आगो, घाइते चालकको मृत्यु
मंगलबार, असोज ६, २०८३
विवादपछि बसमा कसरी आगो लग्यो र घटनामा को–को संलग्न थिए भन्ने विषय अनुसन्धानको दायरामा छ ।
भोटेकोशी बाढी अपडेट : १४५१ जनाको शव फेला
मंगलबार, असोज ६, २०८३
२३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, असोज ६, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भईरहेको छ ।
आजको राशिफल : व्यवसाय, प्रेम र पारिवारिक जीवनमा यस्तो छ संकेत
मंगलबार, असोज ६, २०८३
आज २०८३ असोज ०६ गते मंगलबार । आज केही राशिका लागि नयाँ व्यवसाय, आर्थिक लाभ तथा महत्वपूर्ण उपलब्धिको अवसर बन्ने देखिन्छ भने केहीले पारिवारिक सम्बन्ध, स्वास्थ्य र प्रेम जीवनमा संयम अपनाउनुपर्नेछ ।
आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
श्रेष्ठले सडक निर्माण र विस्तारसँगै सडकको क्षमता, भारवहन क्षमता, वैकल्पिक मार्ग, मर्मत सम्भार र यातायात व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । एउटा प्रमुख सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार र उपभोक्तासम्म पुग्ने उनको भनाइ छ ।
वीर अस्पतालको आईसीयूमा उपचार गराइरहेका कार्कीलाई आर्थिक अभाव
सोमबार, असोज ५, २०८३
हाल कार्कीको उपचारमा दैनिक ठूलो रकम खर्च भइरहेको छ । उनको औषधिका लागि मात्रै दैनिक १७ हजार रुपैयाँ भन्दा बढी खर्च हुने गरेको उपचारमा सहयोग गरिरहेका उनका आफ्न्त अक्कल बुढाले बताए ।
त्रिपुरेश्वरमा बस जलेपछि राेकियाे राहदानी छपाइ र वितरण
सोमबार, असोज ५, २०८३
विभागले सोमबार दिउँसो सूचना जारी गर्दै आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएको जानकारी दिएको हो।
करेन्ट लागेर युवकको मृत्यु
सोमबार, असोज ५, २०८३
बिहान मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।
बाढी प्रभावितहरुमा जटिल स्वास्थ्य समस्या देखिएका छन, राज्यले धेरै काम गर्न बाँकी छ : प्रसुना कँडेल (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै नुवाकोट पुगेकी कँडेलले डाक्टर, नर्स तथा साइकोसोसियल काउन्सिलरसहितको टोली लिएर प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला
सोमबार, असोज ५, २०८३
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको...
२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?
सोमबार, असोज ५, २०८३
यसको एउटा प्रमुख कारण सरकारकै तथ्यांकमा देखिन्छ । सुरुमा विभिन्न निकायले सार्वजनिक गरेका बेपत्ता व्यक्तिको संख्या फरक–फरक थियो । कतिपय सूचीमा एउटै व्यक्तिको विवरण दोहोरिन सक्ने, उद्धार भइसकेका व्यक्तिको नाम हटाउन समय लाग्ने र पहिचान हुन नसकेका शवलाई तत्काल मृतकको सूचीमा राख्न नसकिने अवस्था देखिएको छ ।
आजको राशिफल : १२ राशिको भाग्य कस्तो ? व्यवसायदेखि प्रेम सम्बन्धसम्म यस्तो रहनेछ दिन
सोमबार, असोज ५, २०८३
आज २०८३ असोज ०५ गते सोमबार । आजको दिन केही राशिका लागि नयाँ अवसर र उपलब्धिको ढोका खोल्ने देखिन्छ भने केहीले खर्च, स्वास्थ्य तथा पारिवारिक विषयमा विशेष ध्यान दिनुपर्नेछ ।
भोटेकोशी बाढीमा मृत्यु भएका २८१ शव गोकर्णेश्वरमा सुरक्षित व्यवस्थापन
आइतबार, असोज ४, २०८३
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर व्यवस्थापन गरिएको हो।
साताको लोकप्रिय

