Harsamaya
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन । 
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जनालाई उपचार खर्च लिन आउन सिन्धुपाल्चोक प्रशासनको अनुरोध
जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जनालाई उपचार खर्च लिन आउन सिन्धुपाल्चोक प्रशासनको अनुरोध घाइतेहरूले तीन पुस्ते विवरण, नागरिकता प्रमाणपत्र, उपचार गराएको अस्पतालको कागजातसहित छिटो प्रशासनमा सम्पर्क गर्न सूचनामा भनिएको छ । 
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै छलफल शीतल निवासमै हुनेछ ।  बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ निर्माण स्थलमा पुगेर प्रत्यक्ष अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि रातभर सडक विभागका इन्जिनियर र प्राविधिक टोलीहरू फिल्डमै खटिएर काम गरेका थिए ।
म्यानमारमा ४.२ म्याग्निच्युडको भूकम्प, पछिल्ला केही दिनयता लगातार धक्का
म्यानमारमा ४.२ म्याग्निच्युडको भूकम्प, पछिल्ला केही दिनयता लगातार धक्का लगातारका यी भूकम्पीय गतिविधिहरूले म्यानमारका दक्षिणी र मध्य भागमा भूगर्भीय अस्थिरता देखाएको बताइएको छ । अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
विपिन जोशीको स्थिति अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् जोशी
विपिन जोशीको स्थिति अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् जोशी पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । तर इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
मनसुनी वायु तथा स्थानीय वायु कमजोर हुँदै,  दुई प्रदेशमा वर्षा
मनसुनी वायु तथा स्थानीय वायु कमजोर हुँदै, दुई प्रदेशमा वर्षा देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
Weather Update