Harsamaya
तराईका केही स्थानहरूमा तातो दिन हुने 
तराईका केही स्थानहरूमा तातो दिन हुने  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 
आजको राशिफल: जागिर, धन प्राप्ति र प्रेम सुखको अवस्था कस्तो छ ?
आजको राशिफल: जागिर, धन प्राप्ति र प्रेम सुखको अवस्था कस्तो छ ? वृष : सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईंको पछ्याइँ गर्नेछन् र कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।
ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने
ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए । 
टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन
टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
आज सोमबारे औँसी 
आज सोमबारे औँसी  वैदिक परम्पराअनुसार औँसीलाई पितृहरूको पर्वका रूपमा लिने गरिन्छ । यस दिन आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, श्राद्ध तथा दानपुण्य गर्ने चलन रहेको छ । 
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आजको राशिफल : भाग्यले दिनेछ साथ, व्यापारमा लाभ, प्रेममा मिठास र करियरमा नयाँ अवसर
आजको राशिफल : भाग्यले दिनेछ साथ, व्यापारमा लाभ, प्रेममा मिठास र करियरमा नयाँ अवसर वृष : नयाँ व्यवसाय सुरु गर्ने अवसर आउन सक्छ र यसले तपाईंलाई आर्थिक लाभ दिनेछ। तपाईंको कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान पनि प्राप्त हुनेछ। पारिवारिक भेटघाट र सान्दर्भिकता तपाईंलाई आनन्द र प्रसन्नता दिनेछन्। यसले तपाईंको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ।
टेम्पो भीरबाट खसालिएको घटनाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी
टेम्पो भीरबाट खसालिएको घटनाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए ।
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की
प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिनेछ ।
Weather Update