Harsamaya
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार हुँदैछ : सांसद पराजुली उनले विगतका शासक तथा नेतृत्व तहका व्यक्तिहरूले आफन्त र निकट वर्तीहरूमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार र विकृति नियन्त्रण हुन नसकेको टिप्पणी गरे। त्यस्ता कमजोरीका कारण राज्य प्रणालीमा सुधार अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । 
अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय
अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय बैठकले पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकतालाई अब थप लम्ब्याउन नहुने निष्कर्ष निकाल्दै आवश्यक वार्ता, समन्वय र तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ ।
विश्व रक्तदाता दिवस मनाइँदै
विश्व रक्तदाता दिवस मनाइँदै हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ । 
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठाको संकेत, केही राशिले प्रेम र करियरमा पाउनेछन् विशेष सफलता
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठाको संकेत, केही राशिले प्रेम र करियरमा पाउनेछन् विशेष सफलता मेष : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
बीपी राजमार्ग बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो, मृतक काभ्रेको रोशीकै ६ जना 
बीपी राजमार्ग बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो, मृतक काभ्रेको रोशीकै ६ जना  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ अमलदार तथा सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी १युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड (भिडियोसहित)
नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड (भिडियोसहित) शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए।
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ।
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र पदोन्नतिको योग, धेरै राशिका लागि सफलताको संकेत
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र पदोन्नतिको योग, धेरै राशिका लागि सफलताको संकेत आजको दिन अधिकांश राशिका व्यक्तिहरूका लागि शुभ संकेत बोकेको देखिएको छ । व्यापार–व्यवसाय, रोजगारी, अध्ययन, सामाजिक प्रतिष्ठा तथा पारिवारिक सम्बन्धमा सकारात्मक परिवर्तन आउने सम्भावना रहेको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना महाशाखाका अनुसार अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
काभ्रे बस दुर्घटना: घाइते १२ को पहिचान खुल्यो, ७ जनाको मृत्यु
काभ्रे बस दुर्घटना: घाइते १२ को पहिचान खुल्यो, ७ जनाको मृत्यु त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
Weather Update