Harsamaya
आज संविधान दिवस मनाइँदै
नेपालको संविधान ।

काठमाडौं - आज संविधान दिवस मनाइँदै छ ।

आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । 

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update