संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
राष्ट्रपति पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
संघीयता कार्यान्वयनमा देखिएको कमजोरी संविधानका कारणले होइन : हृदयेश त्रिपाठी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधानलाई समयअनुकूल संशोधन गर्दै लैजानुपर्ने भए पनि विषयको गम्भीरताअनुसार राजनीतिक दलहरूले इमानदारीपूर्वक बहस अघि बढाउन नसकेको उनको भनाइ छ ।
संविधान लोकतन्त्रको रक्षा र जनताको बलिदानको प्रतिफल हो : केपी शर्मा ओली (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संविधान जारी भएपछि बितेको १२ वर्षको अवधि सहज नभएको बताए ।
संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान संशोधनका लागि सरकारले अघि बढाइरहेको प्रक्रियाबारे प्रश्न गर्दा राणाले संविधान बनेको एक दशक पुग्न लागे पनि त्यसले देश र जनताको उन्नति तथा प्रगतिमा अपेक्षित परिणाम दिन नसकेको बताए ।
संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए ।
संविधानको जग भत्काएर होइन, त्यसैमा टेकेर अघि बढ्नुपर्छ : डा.बाबुराम भट्टराई (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधानसभाबाट संविधान निर्माण हुनु आफैँमा लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डा.भट्टराईले जनताका निर्वाचित प्रतिनिधिबाट निर्माण भएको संविधानलाई सामान्य राजनीतिक दस्तावेजका रूपमा बुझ्न नहुने बताए ।
संविधान कार्यान्वयन र संरक्षणमा सहकार्य आवश्यक : सभामुख
शनिबार, असोज ३, २०८३
सभामुख डोलप्रसाद अर्यालले संविधानको प्रभावकारी कार्यान्वयन र संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
संविधान जनताको अधिकार संस्थागत गर्ने युगान्तकारी दस्तावेज हो : प्रचण्ड
शनिबार, असोज ३, २०८३
उनले संविधानलाई नेपाली जनताको दशकौँ लामो संघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको बताए ।
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान
शनिबार, असोज ३, २०८३
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताए । वि.सं.२०७२ असोज ३ गते संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गरे ।
संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
उनका अनुसार सरकारले विभिन्न राजनीतिक दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता र संविधान संशोधनका विषयमा साझा धारणा बनाउन गृहकार्य गर्न सक्छ ।
आज संविधान दिवस मनाइँदै
शनिबार, असोज ३, २०८३
२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह
शुक्रबार, असोज ३, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
साताको लोकप्रिय

