Harsamaya
महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक (भिडियोसहित)
महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक (भिडियोसहित) दुई वर्षदेखिको मुद्दा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए ।’
ट्याक्टर दुर्घटनामा तिल रावतको मृत्यु
ट्याक्टर दुर्घटनामा तिल रावतको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा  उपचारका क्रममा मृत्यु भएको हो । 
इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा
इनिशा प्रकरणमा दुबै पक्ष प्रदर्शनमा निर्दोषलाई फसाउन खोजिएको भन्दै उनीहरुले सरकारी वकिलविरुद्ध बाराबाजी गरे । एक जनाले गल्ती गरे पनि साथिलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरुको आरोप छ ।
दार्चुलामा जिप दुर्घटना सिँचाइका प्रशासकीय अधिकृत तितरासहित दुई कर्मचारीको मृत्यु
दार्चुलामा जिप दुर्घटना सिँचाइका प्रशासकीय अधिकृत तितरासहित दुई कर्मचारीको मृत्यु दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
 पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
 पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल : लगानी, प्रगति र सम्बन्धमा नयाँ मोड; सन्तुलन भए सफलता सुनिश्चित 
आजको राशिफल : लगानी, प्रगति र सम्बन्धमा नयाँ मोड; सन्तुलन भए सफलता सुनिश्चित  मेष : सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ। धेर खाने र उच्च क्यालोरी भएको आहार नगर्नु उचित हुन्छ। तपाईंको उट्पट्याङ्गको व्यवहार भए तापनि तपाईंको जोडीले सहयोग गरिरहनेछ।
प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीय तहमा ६३ उपसचिव सरुवा
प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीय तहमा ६३ उपसचिव सरुवा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिइन्।
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिइओ अर्याललाई आज पक्राउ गरेको हो । अर्याललाई काठमाडौँ महानगरपालिका वडा नं २९ न्यूप्लाजा पुतलीसडकबाट पक्राउ गरिएको हो ।
कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा
कांग्रेस असन्तुष्ट समूहले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि यी तीन एजेन्डा यो समूहले वैशाखको अन्तिममा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने गरी १८ पुसमा कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने गरी प्रस्तुत गरेको कार्यतालिका उक्त दिनको केन्द्रीय समिति बैठकले पारित गरेको थियो ।
मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने
मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १०ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महत्वपूर्ण उपलब्धी हासिल गर्दै रासस अध्यक्ष झाले दिए राजीनामा
महत्वपूर्ण उपलब्धी हासिल गर्दै रासस अध्यक्ष झाले दिए राजीनामा आफूले नैतिकताको दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानेर पदबाट राजीनामा गरेको बताएका छन् ।
Weather Update