जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
मंगलबार, असोज २१, २०८२
जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् ।
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं
मंगलबार, असोज २१, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै (भिडियोसहित)
मंगलबार, असोज २१, २०८२
मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।
मदन भण्डारी लोकमार्गको हरामीचोकमा सवारी दुर्घटना, १६ जना घाइते
मंगलबार, असोज २१, २०८२
स्थानीयले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र संकेत बोर्ड अभावका कारण दुर्घटना बढ्दै गएको बताउँदै सुरक्षित यातायात व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
मंगलबार, असोज २१, २०८२
महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।
आजको राशिफल: धन आर्जन, प्रेम र वैवाहिक जीवन कस्तो हुनेछ ?
मंगलबार, असोज २१, २०८२
तपाईंको वैवाहिक जीवन आजभन्दा रंगीन कहिल्यै भएको थिएन।
विपद् व्यवस्थापनमा सरकारको सक्रियता : ‘सरकार छ’ भन्ने सर्वसाधारणको अनुभूति (भिडियोसहित)
सोमबार, असोज २०, २०८२
उपत्यकातिर आउने सवारी साधनहरूलाई सुरक्षित स्थानमा होल्ड गराउनुका साथै उनीहरूलाई बस्नको लागि उचित व्यवस्थापन समेत गरेको पाइयो ।
कारागारबाट भागेका कैदीहरूको सङ्ख्या १३ हजार ५ सय ८९ जना
सोमबार, असोज २०, २०८२
२०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधार गृहका कैदी हुन् ।
अविरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान मृत्यु, ६ जना अझै बेपत्ता
सोमबार, असोज २०, २०८२
इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलान्चोकमा १ जनाको ज्यान गएको छ ।
जनकपुर रुपैठा हिन्दु मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय (भिडियोसहित)
सोमबार, असोज २०, २०८२
मेयर साहले तेलिया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात् सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्ने बताए ।
जेनजी आन्दोलनका घाइतेहरु भन्छन् : आन्दोलनमा दमन गर्नेहरूमाथि कहिले कारबाही हुन्छ ?
सोमबार, असोज २०, २०८२
उनले अहिलेको अन्तरिम सरकार पनि विगतको सरकारभन्दा कुनै फरक नभएको र आफूहरूलाई नहेरेको भनेर जेनजी आन्दोलनका घाइतेका परिवारले गुनासो गरेको बताए ।
जेनजी मुभमेन्ट अलायन्सले माग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा
सोमबार, असोज २०, २०८२
हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट निष्कासन गर्न महाअभियोग लगाउनुपर्ने तर त्यसका लागि संघीय संसद नभएका कारण सम्पुर्ण आयुक्तको पदलाई रिक्त बनाउन प्रमुख आयुक्त लगायत अन्य आयुक्तको राजीनामा अति आवश्यक रहेको हुनाले जेनजी मुभमेन्ट अलायन्सले उनीहरूको राजीनामा माग गरेको हो ।
दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौंलागाई [भिडियोसहित]
सोमबार, असोज २०, २०८२
उनले आज र भोलिमा जेनजीका को को साथीहरु कुन कुन मन्त्रालयमा हुनुहुन्छ, कुन कुन समितिमा राखिएको छ त्यो सूची आफूहरुलाई चाहिएको पनि बताए ।
साताको लोकप्रिय

