आजको राशिफल : प्रेम, अवसर र आत्मसुधारको दिन
शनिबार, फागुन २, २०८२
आज २०८२ फाल्गुन ०२ गते शनिबार । आजको ग्रहस्थितिले धेरै राशिहरूका लागि प्रेम, प्रगति र व्यक्तिगत रूपान्तरणको संकेत दिएको छ । यात्रादेखि व्यवसाय विस्तारसम्म, आत्मसुधारदेखि पारिवारिक एकतासम्म; आजको दिन भावनात्मक र व्यावहारिक दुवै हिसाबले महत्वपूर्ण देखिन्छ ।
कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मुल्याङ्कनमा कर्णाली प्रदेश सरकार कमजोर देखिएको छ । आयोगको मुल्याङ्कनमा पुछारमा रहेको मधेश प्रदेश पछि कर्णाली प्रदेश कमजोरमा दोस्रो भएको हो ।
महाशिवरात्रिमा बाग्मतीमा बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो
शुक्रबार, फागुन १, २०८२
समितिका अनुसार तीन दिनसम्म प्रतिसेकेण्ड ४०० लिटरका दरले पानी बगाइनेछ, जसबाट नदीमा घुँडासम्म पानीको सतह पुग्ने र व्रतालुलाई स्नान गर्न सहज हुने अपेक्षा गरिएको छ।
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन
शुक्रबार, फागुन १, २०८२
तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ ।
प्रधानमन्त्री कार्की ताप्लेजुङमा
शुक्रबार, फागुन १, २०८२
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।
आज विश्व रेडियो दिवस मनाइँदै
शुक्रबार, फागुन १, २०८२
रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए ।
झापामा जङ्गली हात्ती मृत फेला
शुक्रबार, फागुन १, २०८२
डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
तराईमा हुस्सु र तुँवालो लाग्ने
शुक्रबार, फागुन १, २०८२
आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
विमानस्थल क्षेत्र ‘नो-प्रोटेस्ट जोन’ घोषणा, प्रशासनको कडा चेतावनी
शुक्रबार, फागुन १, २०८२
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार यस्ता कार्यक्रम गर्न पूर्वस्वीकृति आवश्यक पर्ने भए पनि कसैले अनुमति नलिएको उनको भनाइ छ ।
आजको राशिफल : अवसरको ढोका खुल्दै, धैर्य र संयमले दिलाउनेछ सफलता
शुक्रबार, फागुन १, २०८२
आज २०८२ फाल्गुन ०१ गते शुक्रबार । आजको ग्रह–नक्षत्रको अवस्थाले धेरै राशिका व्यक्तिहरूलाई नयाँ अवसर, आर्थिक लाभ र सम्बन्ध सुदृढीकरणतर्फ संकेत गरेको छ । केही राशिका लागि आज भाग्यको साथ रहनेछ भने केहीलाई धैर्य, संयम र विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।
रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट
बिहीबार, माघ २९, २०८२
उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिपको ठक्करबाट विद्यार्थीको मृत्यु
बिहीबार, माघ २९, २०८२
ठक्कर दिने सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महाशिवरात्रीको तयारी अन्तिम चरणमा, बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुल्ला गरिने (भिडियोसहित)
बिहीबार, माघ २९, २०८२
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
साताको लोकप्रिय

