Harsamaya
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका छन् । 
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै
ओली पक्राउको विरोधमा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदै दिउँसो ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ । लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वानसमेत गरिएको छ । 
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागको थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना देशभर अधिकांश बादल लागेको छ । हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
आजको राशिफल:  प्रेम, धन प्राप्ति र समस्याबारे कुन राशिको फल कस्तो ?
आजको राशिफल: प्रेम, धन प्राप्ति र समस्याबारे कुन राशिको फल कस्तो ? तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। आज, तपाईंले आफ्नो जोडीको मायाम जीवनका सबै कठिनाइहरू बिर्सिनु हुनेछ।
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई मजबुत बनाउन नयाँ सरकारले काम गरोस् : एनआरएनए–यूके
‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई मजबुत बनाउन नयाँ सरकारले काम गरोस् : एनआरएनए–यूके एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ।
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नतिका लागि ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’को कार्यान्वयन मूल्याकंन प्रतिवेदन स्वीकृत भएको र प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको विषयलाई उनले उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने
बालेनको पुर्खौली गाउँमा उत्सव मनाइँदै, आवतजावत गर्नेलाई लड्डु खुवाइने कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले पटका र आतिसवाजीको तयारी गरेका छन् । बालेन प्रधानमन्त्री हुने भएपछि सम्पूर्ण एकडारावासी हर्सित छन् ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा बेलबहादुरको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा बेलबहादुरको मृत्यु गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।
Weather Update