Harsamaya
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
आज यी स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
आजको राशिफल:  अवसर, चुनौती र प्रेम प्राप्ति कुन राशिकालागि कस्तो छ ?
आजको राशिफल: अवसर, चुनौती र प्रेम प्राप्ति कुन राशिकालागि कस्तो छ ? सहकर्मी र वरिष्ठहरूले पूर्ण सहयोग दिएकोले कार्यालयमा काम छिट्टो हुनेछ। तपाईंले आज आफ्नो जोडीसँग आफ्नो जीवनको सबै भन्दा राम्रो दिन बिताउनु हुनेछ।
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा 
विश्वमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्छु : गगन थापा  एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा थापाले सो कुरा बताएका हुन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन:देशको उज्यालो भविष्य देखिरहेको छु‚ नयाँ सरकारलाई शुभकामना (पूर्णपाठ)
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन:देशको उज्यालो भविष्य देखिरहेको छु‚ नयाँ सरकारलाई शुभकामना (पूर्णपाठ) मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको ऐतिहासिक सम्झौताको अपनत्व ग्रहण गर्दै प्रधानमन्त्रीले सो सम्झौताका बाँकी काम नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् । आन्दोलनका क्रममा भएको क्षति र घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उनले जानकारी दिइन् । साथै, प्रभावित उद्योग र व्यवसायलाई राहत दिन...
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता 
वडा भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कामपा र मालपोत कार्यालयबिच सम्झौता  जग्गा प्रशासनमा नागरिकले हिजो प्राप्त गरेको सुविधाभन्दा सरल, सहज र चुस्त सेवा प्रदान गरेर नमूना कार्यक्रमलाई विस्तार योग्य बनाउने बताउँदै कार्यवाहक प्रमुख डंगोलले, नागरिकलाई परिवर्तन महसुस हुने गरी जनशक्ति, स्रोत साधन र प्रविधि परिचालन गर्न प्रशासन विभागलाई निर्देशन दिइन्।
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’ ‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने
सर्वोच्चको फैसलाः अल्पसंख्यकको पहिचान राष्ट्रिय जनगणनाका आधारमा हुने सर्वोच्च अदालतले संविधानको धारा ३०६ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्याख्या गर्दै अल्पसंख्यकको परिभाषा संघीय कानुन बमोजिम हुने स्पष्ट पारेको छ । फैसलामा भनिएको छ, ‘अल्पसंख्यकको पहिचान स्थानीय जनसंख्याको आधारमा नभई राष्ट्रिय जनसांख्यिक सन्तुलन र संघीय कानुनको मापदण्डका आधारमा हुनुपर्छ ।’
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने
सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने सर्वोच्च अदालतमा आज सुनुुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि सुनुवाइ हुने तय भएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा यही चैत १० गतेदेखि सुनुवाइ सुरू भए पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु
ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि सुरु चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ ।
पारम्परिक रुपमा हेर्दा वडादशैँ भन्दा विशेष चैते दशैँ हो : डा. देवेन्द्र प्रसाद पाठक (भिडियोसहित)
पारम्परिक रुपमा हेर्दा वडादशैँ भन्दा विशेष चैते दशैँ हो : डा. देवेन्द्र प्रसाद पाठक (भिडियोसहित) धर्म संस्कृतिका अध्येता एवम ज्योतिष डा.देवेन्द्र प्रसाद पाठकले चैते दशैं बडादशैं भन्दा विषेश पर्व भएको बताएका छन् । उनले राम नवमी र चैते दशैं एक आपसमा सम्बन्धित भएको पनि बताए ।
आज देशभर चैते दशैँ मनाइँदै
आज देशभर चैते दशैँ मनाइँदै प्राचीनकादेखि नै हनुमान ढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि विशेष पूजा गरिन्छ ।
दुई फर्मलाई २ लाख १० हजार जरिवाना
दुई फर्मलाई २ लाख १० हजार जरिवाना उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ ।
Weather Update