Harsamaya
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आजको राशिफल: प्रेम, धन र सम्पत्ति प्राप्तिको अवस्था कस्तो छ ?
आजको राशिफल: प्रेम, धन र सम्पत्ति प्राप्तिको अवस्था कस्तो छ ? तपाईंले आज आफ्नो जोडीको कठिन र साहसी पक्षको अनुभव गर्न सक्नु हुन्छ जसले गर्दा तपाईंले असहज महसुस गर्न सक्नुहुन्छ।
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह शनिबार प्रेस नोट जारी गर्दै थापाले बजेट मन्तव्यमार्फत दुवै मुलुकस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय सार्वजनिक गरिएको भन्दै त्यसले नेपालको आर्थिक तथा कूटनीतिक हितमा नकारात्मक असर पार्न सक्ने बताएका हुन्।
हराएको डेढ महिनाअघि जङ्गलमा शव 
हराएको डेढ महिनाअघि जङ्गलमा शव  प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उनीहरूको जिम्मा लगाइएको जानकारी दिए । 
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित]
बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं [भिडियोसहित] प्रसाईंले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको भ्याटको चर्को विरोध गर्दै भने, ‘गरिब जनताको उपचार गर्ने अस्पताल र विद्यालयमा भ्याट लगाउनु अपराध हो । सरकारले निजी क्षेत्रलाई सिध्याउन खोजेको छ ।’
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया
एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया गैरआवासीय नेपाली संघले आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गरिएको भन्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ।
अछाममा जिप दुर्घटना:  दुईको मृत्यु, तीन घाइते
अछाममा जिप दुर्घटना:  दुईको मृत्यु, तीन घाइते दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । 
बाजुरामा बाढी, विभिन्न ठाउँमा क्षति
बाजुरामा बाढी, विभिन्न ठाउँमा क्षति ७३५ मिटर नहर तथा इन्टेक साइडको करिब १२० मिटर अर्थेन कुलो पुरिएर क्षति पुगेको हो।करिब ४० मिटर नहर पूर्ण रूपमा नष्ट भएको छ ।
सातै प्रदेशमा चट्याङ्गसहित पानी पर्ने
सातै प्रदेशमा चट्याङ्गसहित पानी पर्ने आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
काष्ठ ढोका उद्योगमा आगलागी 
काष्ठ ढोका उद्योगमा आगलागी  उनका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 
गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल
गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताएका हुन् ।
Weather Update