Harsamaya
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त आचार्य अर्थशास्त्रका प्राध्यापक हुन् । गौचन विकास र र योजनासम्बन्धी अध्येता हुन् । यस्तै, अर्याल शिक्षाविद् हुन् । प्रा.डा. झा इन्जिनियरिङ क्षेत्रका प्राध्यापक हुन् । यस्तै, डा. मल्ल गैरसरकारी क्षेत्रमा क्रियाशिल थिए । मल्ल नेपाल लिडरसिप एकेडेमीमा आबद्ध थिए ।
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, छ घाइते आज साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर (सूचीसहित)
५० उपसचिव र १८ शाखा अधिकृतको जिम्मेवारी हेरफेर (सूचीसहित) सरुवा भएका उपसचिवहरूलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) का रूपमा र विभिन्न मन्त्रालय, विभाग तथा आयोगहरूमा जिम्मेवारी दिइएको छ।
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।
मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न
मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न इञ्जिनियर भट्टराईका अनुसार मोरङ जिल्लामा घाटगद्दी र नम्बरिङको काम पूरा भइसकेको तर सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ । हाल सुनसरीको झण्डा चोकदेखि झापाको बाहुनडाँगीस्थित पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकखण्ड निर्माणाधीन अवस्थामा छ ।
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?
नेपालबाट कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ? अहिले पनि पश्चिम क्षेत्रको रुकुममा र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ । पश्चिमबाट मध्यसम्म मौसम खुलिसकेको र रातिबाटै विस्तारै मौसम थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा बदली रहने छ ।
रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोध
रौतहटमा लेखापढी व्यवसायी पक्राउको विरोध यस विषयमा लेखापढी व्यवसायी एसोसिएशन गौर, चन्द्रपुर, गरुडा र मौलापुर इकाइ समितिहरूको संयुक्त बैठकले आन्दोलन र दबाबका कार्यक्रम गर्ने निर्णय गरेको थियो। 
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी
सर्लाहीका सरकारी कार्यालयहरूमा विचौलियाको बिगबिगी उनीहरू सेवाग्राहीलाई काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ ।
सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
आज जनआन्दोलन दिवस मनाइँदै
आज जनआन्दोलन दिवस मनाइँदै नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो । 
बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना: दुईको मृत्यु, दुई घाइते 
बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना: दुईको मृत्यु, दुई घाइते  उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् ।
Weather Update