Harsamaya
‘देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन्’
‘देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन्’ दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् । 
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित]
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित] अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् । 
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’
बन्चरेडाँडा ल्यान्डफिल्ड क्षेत्रको समस्या १५ दिन भित्र समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता
बन्चरेडाँडा ल्यान्डफिल्ड क्षेत्रको समस्या १५ दिन भित्र समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए । 
दुर्गा प्रासाईले गरे खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर [भिडियोसहित]
दुर्गा प्रासाईले गरे खतरनाक गतिविधिमा संलग्न एनजिओ र आइएनजिओहरूको भण्डाफोर [भिडियोसहित] यसअघि वि.स. २०१४ सालमा नेपाली कांग्रेस पार्टीको उदय भएदेखि २०७२ सालसम्म भएका राजनीतिक घटनाक्रम, पार्टी उदय र संविधान निर्माण प्रक्रिया पनि उनले प्रकाशमा ल्याएका छन् ।
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु
बाजुरामा बस दुर्घटना : घाइते बसका सहचालक जोशीको उपचारका क्रममा मृत्यु कोल्टीबाट धनगढीका लागि शनिबार छुटेको सुपप्र ०१–००१ ख ३१८१  नम्बरको बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा एकाएक पछाडी गएर दुर्घटना भएको बताइएको छ ।
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।
वैशाख यताको विपद्ः ३३५ जनाले गुमाए ज्यान‚ ४१ जना अझै वेपत्ता
वैशाख यताको विपद्ः ३३५ जनाले गुमाए ज्यान‚ ४१ जना अझै वेपत्ता यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
यस्तो छ आजको दिन तपाईंको राशीफल 
यस्तो छ आजको दिन तपाईंको राशीफल  जको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
Weather Update