‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै‚ यी स्थानमा वर्षाको संभावना
आइतबार, कात्तिक १६, २०८२
बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
काठमाडौं सुन्दर बनाउनका लागि कार्ययोजना बन्दैछ : मन्त्री घिसिङ (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दिगो रुपमा काठमाडौंलाई सुन्दर बनाउनको लागि योजना बनाउने तयारीमा रहेको बताएका छन् ।
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, कात्तिक १५, २०८२
स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
आज हरिबोधिनी एकादशी, तुलसी र दामोदरको विवाह गरी मनाइदैँ
शनिबार, कात्तिक १५, २०८२
यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।
यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात
शनिबार, कात्तिक १५, २०८२
कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
१२ राशिले आज कस्ता फल दिँदैछन् ?
शनिबार, कात्तिक १५, २०८२
तपाईंले धेरै नै प्रेम गरेको व्यक्ति प्रति तपाईंको रूखो व्यवहारले सम्बन्धमा सामंजस्यता ल्याउन सक्दैन। तपाईंको जोडीले आज तपाईंको दैनिक आवश्यकता पूरा नगर्न सक्छन्, त्यसैले तपाईंको मुड बिग्रिनेछ।
सप्तकोशीमा पानीको बहाव बढ्दै, ब्यारेजका १६ ढोका खोलिए
शुक्रबार, कात्तिक १४, २०८२
लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर फाल्न नदिने
शुक्रबार, कात्तिक १४, २०८२
छलफलमा शहरी बिकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए ।
फोहरमैला घरमै राख्न काठमाडौं महानगरको आग्रह
शुक्रबार, कात्तिक १४, २०८२
कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो ।
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
शुक्रबार, कात्तिक १४, २०८२
सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।
जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
आगामी दिनहरुमा पनि गम्भीर सुधार हुन नसकेमा अर्को १५ वर्षभित्र झन ठुलो विद्रोह निम्तीने खतरा रहेको उनले बताए ।
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने
शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।
साताको लोकप्रिय

