रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए
मंगलबार, भदौ २४, २०८२
जेनजी प्रदर्शनकारीहरूले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात (भिडियोसहित)
मंगलबार, भदौ २४, २०८२
जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी
मंगलबार, भदौ २४, २०८२
प्रदर्शनरत जेनजी पुस्ताका युवाहरूले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण समाधान खोज्न सेना प्रमुखसहितको आह्वान
मंगलबार, भदौ २४, २०८२
आह्वान पत्रमा उनीहरूले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौँ ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
मंगलबार, भदौ २४, २०८२
कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ ।
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी
मंगलबार, भदौ २४, २०८२
जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् ।
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
मंगलबार, भदौ २४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट स्थित निवासमा पनि आगजनी भएको छ ।
वीरगन्जमा मन्त्री अजय कुमार चौरसियाको निवासमा तोडफोड
मंगलबार, भदौ २४, २०८२
घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
राष्ट्रपति पौडेल निवासमा आगजनी
मंगलबार, भदौ २४, २०८२
हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् ।
कांग्रेसको पार्टी कार्यालयमा आगजनी
मंगलबार, भदौ २४, २०८२
मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् ।
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी
मंगलबार, भदौ २४, २०८२
मंगलबार बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् ।
मोरङमा पनि लाग्यो कर्फ्यू
मंगलबार, भदौ २४, २०८२
मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरिएको छ ।
साताको लोकप्रिय

