नयाँ वर्षको पहिलो दिन कस्तो छ तपाईंको राशिफल ?
मंगलबार, वैशाख १, २०८३
तपाईंको मनमा भएको कुरा भन्न नडराउनुहोस्। आफ्नो जोडीको स्वास्थ्य केही खराब हुन सक्छ।
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
सोमबार, चैत ३०, २०८२
गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।
आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
सोमबार, चैत ३०, २०८२
किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता
सोमबार, चैत ३०, २०८२
मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
भृकुटीमण्डपमा भाडा नतिरेका स्टल तथा सटरमा ताला
सोमबार, चैत ३०, २०८२
परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् ।
पूर्वराजाको आव्हान - निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्नुपर्छ (भिडियोसहित)
सोमबार, चैत ३०, २०८२
विधि र व्यक्ति बदलिँदैमा समग्र स्थिति नसुध्रिएको उनको निष्कर्ष छ । उनले थपे, ‘हामी दलदलको खलबलमा धेरै दौडियौँ, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि पर्यौ ।’
किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’?
सोमबार, चैत ३०, २०८२
भ्रष्टाचार निर्मूल पार्ने नारा दिएर आएको सरकारले सूचनामा बन्देज लगाएर पारदर्शितामाथि नै प्रश्न खडा गरेको निजी सञ्चारमाध्यमहरूको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आजको मौसम: वर्षा र हिमपातको सम्भावना
सोमबार, चैत ३०, २०८२
हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
आजको राशिफल : धन, अवसर र सम्बन्धमा नयाँ मोड, कसको भाग्य कति चम्कियो ?
सोमबार, चैत ३०, २०८२
वृष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस् ।
भरुवा बन्दुकसहित २ जना पक्राउ
आइतबार, चैत २९, २०८२
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
आइतबार, चैत २९, २०८२
धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति?
आइतबार, चैत २९, २०८२
सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी
आइतबार, चैत २९, २०८२
यस्तै गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ । गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार...
साताको लोकप्रिय

