सार्वजनिक भयो 'राष्ट्रिय प्रतिबद्धतापत्र'को मस्यौदा‚यी हुन् भएका व्यवस्था (पूर्णपाठ)
मंगलबार, वैशाख १, २०८३
मस्यौदा उपर यही वैशाख १० गते भित्र राय/सुझाव पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई आग्रह गरिएको छ । १८ वटा क्षेत्र समेटिएका बुँदामा आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि क्षेत्रको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, उर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र रहेका छन् ।
४६ पछि सार्वजनिक पदमा आसीनको सम्पत्ति छानबिन‚ भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई सुरक्षा र प्रोत्साहन
मंगलबार, वैशाख १, २०८३
'राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीमा दलीय आबद्धता अन्त्य गर्न नीतिगत र कानूनी प्रबन्धका साथै सरकारी सेवाभित्रको दलीय ट्रेड युनियन खारेज गरिनेछ,' राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा भनिएको छ, 'क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको थोरैले धेरै सेवा दिने आधुनिक निजामती सेवाको निर्माण गरिनेछ । नियुक्तिमा इमान्दारी र नैतिकता परीक्षणको विधि अवलम्बन गरिनेछ...
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु
मंगलबार, वैशाख १, २०८३
सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे। ‘जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला‚’ उनले भने ।
ट्रकको ठक्करबाट घाइते ट्राफिक प्रहरीको मृत्यु
मंगलबार, वैशाख १, २०८३
लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मंगलबार, वैशाख १, २०८३
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
वैशाख १ गते मात्र फुल्ने ‘चमत्कारी’सुनाखरी हेर्न घुँइचो
मंगलबार, वैशाख १, २०८३
लहान नगरपालिका वडा नम्बर १२ र २२ मा झण्डै नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।
तामाकोसी जेटबोटसँगै अब र्याफ्टिङ पनि (भिडियोसहित)
मंगलबार, वैशाख १, २०८३
आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्राको मनोरञ्जन दिन तामाकोसी मरिण एड्भाञ्चार प्रालिले सो परीक्षणका रूपमा सो सेवा सुरु गरेको हो ।
नयाँ वर्ष २०८३ : नयाँ वर्षमा घुम्ने योजना छ ? यी हुन् नेपालका उत्कृष्ट गन्तव्यहरू
मंगलबार, वैशाख १, २०८३
अहिलेको मौसम न जाडो न गर्मी, अर्थात् घुमफिरका लागि ‘गोल्डेन सिजन’ हो। विगतका आन्दोलनका घाउहरू बिस्तारै निको हुँदै जाँदा नेपालका पर्यटकीय क्षेत्रहरू पुनः तङ्ग्रिएका छन् ।
कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
मंगलबार, वैशाख १, २०८३
विभागका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।
नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै
मंगलबार, वैशाख १, २०८३
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।
नयाँ वर्षको पहिलो दिन कस्तो छ तपाईंको राशिफल ?
मंगलबार, वैशाख १, २०८३
तपाईंको मनमा भएको कुरा भन्न नडराउनुहोस्। आफ्नो जोडीको स्वास्थ्य केही खराब हुन सक्छ।
नेपाल-भारत सीमामा कडाइको असर : नेपाली नम्बर प्लेटका सवारीलाई भारतमा इन्धनमा रोक
सोमबार, चैत ३०, २०८२
गौरका स्थानीय शिव शंकर मिश्राका अनुसार, पहिले सीमापारि गएर इन्धन र दैनिक उपभोग्य सामग्री ल्याउन सहज थियो ।
आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व
सोमबार, चैत ३०, २०८२
किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।
साताको लोकप्रिय

