Harsamaya
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि 
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि  पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ । 
आजपाको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
आजपाको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची, परमेश यादव, सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता, ममता साह छन् । 
आशिका तामाङको गुनासो : पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन ‘मिडिया ट्रायल’को सिकार भएँ
आशिका तामाङको गुनासो : पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन ‘मिडिया ट्रायल’को सिकार भएँ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै त्यसलाई लिएर आलोचना गर्नु अनुचित भएको उल्लेख गरेकी हुन्।
प्रदीप पौडेलको सरकारलाई प्रश्न - अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा नेपालमा किन मूल्य घटेन ? 
प्रदीप पौडेलको सरकारलाई प्रश्न - अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा नेपालमा किन मूल्य घटेन ?  यस्तो अवस्थामा नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपर्ने अवस्था दुःखद् रहेको उनको भनाइ छ ।
रास्वपा महाधिवेशनमा मतदान जारी
रास्वपा महाधिवेशनमा मतदान जारी यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए । 
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने [भिडियोसहित]
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने [भिडियोसहित] उनले अब पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।
रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, बुधबार राति अबेरसम्म परिणाम आउने
रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, बुधबार राति अबेरसम्म परिणाम आउने बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।
रास्वपाको महाधिवेशनमा नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
रास्वपाको महाधिवेशनमा नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी
रास्वपा केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् । 
सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’
सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’ पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् । 
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधका लागि निश्चित समय प्रदान गरिनेछ। त्यसपछि अन्तिम उम्मेदवारको सूची प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्यो 
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्यो  संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठकको नयाँ मिति र समयबारे सम्माननीय सदस्यहरूलाई जानकारी गराइएको उल्लेख छ।
Weather Update