असारको तेस्रो सातादेखि भूमिहीनलाई जग्गा वितरण गरिने सरकारको दाबी
बुधबार, असार १०, २०८३
बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि भूमिहीनलाई जग्गा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
८० विद्युतीय उपकरणबाट मतदान हुँदै
बुधबार, असार १०, २०८३
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने छ ।
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
बुधबार, असार १०, २०८३
केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् ।
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
बुधबार, असार १०, २०८३
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
९९ जना केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेद्वारी
बुधबार, असार १०, २०८३
विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
रास्वपाको केन्द्रीय सदस्यका लागि मतदान हुँदै
बुधबार, असार १०, २०८३
उम्मेदवारको दावी बिरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै आजबाट मतदान सुरू भएको हो ।
रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित
मंगलबार, असार ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी
मंगलबार, असार ९, २०८३
पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए ।
रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन
मंगलबार, असार ९, २०८३
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला काँग्रेसको क्रियाशील सदस्य रहँदैनन्ः सभापति थापा
मंगलबार, असार ९, २०८३
झापामा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली (सिस्टम) मा आधारित भएर अघि बढ्ने उद्घोष गरे।
विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भर्त्सना, अविलम्ब रिहाइको माग
मंगलबार, असार ९, २०८३
उनले भने, ‘एमाले संसदीय दलको बैठकले विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भर्त्सना गरेको छ र उनलाई अविलम्ब विनासर्त रिहा गर्न माग गरेको छ।’
रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने
मंगलबार, असार ९, २०८३
मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् ।
रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी
मंगलबार, असार ९, २०८३
ढकालले पार्टीभित्र नेतृत्व चयन पदको लागि मात्र नभई सामूहिक निर्णय र डेलिभरीका लागि हुनुपर्नेमा जोड दिए । उनले राजनीति व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि सेवा र जिम्मेवारीको क्षेत्र भएको बताए ।
साताको लोकप्रिय

