Harsamaya
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेआजै दिउँसो ३:४५ देखि ४:४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । देखि सुरु हुने हो ।
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९ केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । 
हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने
हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ ।  
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।
पौडेल पक्राउ प्रकरणमा ओलीको प्रतिक्रिया, ‘डटेर सामना गर्छौं’
पौडेल पक्राउ प्रकरणमा ओलीको प्रतिक्रिया, ‘डटेर सामना गर्छौं’ ओलीले कानुनी प्रक्रियाअनुसार सोधपुछ गर्न सकिने विकल्प हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको आरोप लगाउँदै यसलाई ‘सस्तो राजनीतिक खपत’ का लागि गरिएको कदमको संज्ञा दिए । 
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।
विष्णु पौडेल पक्राउ
विष्णु पौडेल पक्राउ सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५:१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताए ।
सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी
सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी सिद्धिकीले संसद्मा प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गरेको बताइन् ।
सुर्खेत पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको दाबी
सुर्खेत पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको दाबी यद्यपि, सम्बन्धित निकाय वा आधिकारिक स्रोतबाट उनको पक्राउबारे पुष्टि भइसकेको छैन।
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। 
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन् ।
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै 
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै  यसैगरी, बिहान १० बजेबाट १०:४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ । 
Weather Update