Harsamaya
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
नेपाली सेनाको बम डिस्पोजल टोली ।

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र अझै सुरू हुन सकेको छैन। 

हिजो देखि सुरू भएको बन्द सत्र महाधिवेसन प्रतिनिधिको टुंगो तथा अन्य प्रावधिक समस्या देखाएर अझै सुचारू हुन नसकेको हो । 

सो अघि नेपाली सेनाको बम डिस्पोजल टोलीले बन्द सत्र स्थलमा सुरक्षा जाँच गरेको छ ।  

शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update