Harsamaya
को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ?
को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।
सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा
सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि 
रास्वपा महाधिवेशन: पदाधिकारीको मनोनयन साँझ ६:३० बजेदेखि  पदाधिकारी पदमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशन साँझ ८:४५ बजे, मौन अवधि राति ८:४५ बजेदेखि राति ९:१५ बजेसम्म, मतदान राति ९:१५ देखि राति १२:१५ बजेसम्म हुनेछ । 
रास्वपा महाधिवेशनमा मतदान जारी
रास्वपा महाधिवेशनमा मतदान जारी यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिए । 
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने [भिडियोसहित]
रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ : यज्ञमणि न्यौपाने [भिडियोसहित] उनले अब पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।
रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, बुधबार राति अबेरसम्म परिणाम आउने
रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, बुधबार राति अबेरसम्म परिणाम आउने बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उनले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताए।
रास्वपाको महाधिवेशनमा नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
रास्वपाको महाधिवेशनमा नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन
रास्वपा महाधिवेशनमा प्रतिनिधिलाई पाए झोला, उम्मेदवारको प्रारम्भिक नामावली अझै सार्वजनिक भएन प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबी–विरोधका लागि निश्चित समय प्रदान गरिनेछ। त्यसपछि अन्तिम उम्मेदवारको सूची प्रकाशन गरी मतदान प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
८० विद्युतीय उपकरणबाट मतदान हुँदै
८० विद्युतीय उपकरणबाट मतदान हुँदै केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको  नाम र तस्बिर राखेर मतदान गराइने छ ।
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् । 
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
९९ जना केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेद्‍वारी
९९ जना केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेद्‍वारी विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् । 
Weather Update