Harsamaya
रास्वपाको प्रथम महाधिवेशन भोलिदेखि : प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने
रास्वपाको प्रथम महाधिवेशन भोलिदेखि : प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित अन्तिम नामावली आज साँझसम्म सार्वजनिक गरिने तयारी छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । 
सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन् । 
Weather Update