Harsamaya
रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित
रवि लामिछाने रास्वपा सभापतिमा निर्विरोध निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी
रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी परेको बताए । 
रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन
रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने
रास्वपा महाधिवेशनमा व्यवस्थापकीय चुनौती, बन्दसत्र एक दिन थपिन सक्ने मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् । 
रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी
रास्वपा महाधिवेशन : पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी घोषणा जारी ढकालले पार्टीभित्र नेतृत्व चयन पदको लागि मात्र नभई सामूहिक निर्णय र डेलिभरीका लागि हुनुपर्नेमा जोड दिए । उनले राजनीति व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि सेवा र जिम्मेवारीको क्षेत्र भएको बताए ।
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेआजै दिउँसो ३:४५ देखि ४:४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । देखि सुरु हुने हो ।
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९
रास्वपा महाधिवेशनमा प्रतिनिधि तीन हजार ८४९ केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । 
हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने
हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ ।  
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन् ।
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै 
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै  यसैगरी, बिहान १० बजेबाट १०:४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ । 
विधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : अध्यक्ष यादव (भिडियोसहित)
विधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : अध्यक्ष यादव (भिडियोसहित) आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे।
Weather Update