Harsamaya
रास्वपाको जनमत राष्ट्रिय हितको रक्षामा केन्द्रित होस् : प्रदीप ज्ञवाली (भिडियोसहित)
रास्वपाको जनमत राष्ट्रिय हितको रक्षामा केन्द्रित होस् : प्रदीप ज्ञवाली (भिडियोसहित) रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु : सिके राउत (भिडियोसहित)
प्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु : सिके राउत (भिडियोसहित) उनले रास्वपाले देखेको सपना र आफ्नो सपना समान रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धीका रूपमा नभई सहयात्री र सहयोगीका रूपमा कार्यक्रममा सहभागी भएको बताए ।
सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ : वर्षमान पुन (भिडियोसहित)
सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ : वर्षमान पुन (भिडियोसहित) उनले रास्वपाको महाधिवेशनलाई देशले चासोका साथ हेरिरहेको उल्लेख गर्दै महाधिवेशनबाट चयन हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्ने बताए।
रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई (भिडियोसहित)
रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई (भिडियोसहित) आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत ऐतिहासिक सफलता हासिल गरेको बताए ।
नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा (भिडियोसहित)
नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा (भिडियोसहित) उनले भने, ‘करिब तीन, चार पटक नेपालका राजनीतिक दलहरुले ठूलो जनमत प्राप्त गरे । तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्यो । जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्यो त्यो राजनीतिक दलको नेताहरुको अंहकारकाबीचमा टकराव भयो, व्यक्तिहरुको बीचमा टकराव भयो । जसको कारणले दुर्घटना भयो ।’
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् । 
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित)
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित) यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे । 
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह (भिडियोसहित)
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह (भिडियोसहित) आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे । 
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए ।
रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिति
रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिति रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।
रास्वपा महाधिवेशन: केन्द्रीय सभापतिका लागि ५१ हजार उम्मेदवारी दर्ता शुल्क
रास्वपा महाधिवेशन: केन्द्रीय सभापतिका लागि ५१ हजार उम्मेदवारी दर्ता शुल्क सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपा महाधिवेशन आइतबारदेखि सुरु, उद्घाटन रवि र बालेनले गर्ने 
रास्वपा महाधिवेशन आइतबारदेखि सुरु, उद्घाटन रवि र बालेनले गर्ने   महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । 
Weather Update