Harsamaya
हर्क साम्पाङले गरे एमसीसी खारेजको माग
हर्क साम्पाङले गरे एमसीसी खारेजको माग उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । 
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित]
भीष्मराज आङ्देम्बेको प्रश्न : भदौ २४ गतेको घट्नालाई अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो ?  [पूर्णपाठसहित] सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए । उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए ।
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा 
देश जलाउनेहरूलाई महानायक बनाइयो : रामबहादुर थापा  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए ।
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने कांग्रेस सभापति गगन थापा लगायत शीर्ष नेताहरू निर्वाचनमा पराजित भएकाले दलको नेता चयन नभएसम्म आङ्देम्बेले सम्बोधन गर्ने तय भएको जनाइएको छ।
गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन गृहमन्त्री गुरुङको उपस्थितिले सुरक्षा निकायहरू थप सक्रिय देखिएका थिए ।
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बैठकमा जानकारी गराइएको थियो । 
निर्वाचनपछि पहिलो संसद् अधिवेशन आजदेखि 
निर्वाचनपछि पहिलो संसद् अधिवेशन आजदेखि    राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । 
कांग्रेसभित्र ‘अन्तर्घात’ विवाद चर्कियो, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस 
कांग्रेसभित्र ‘अन्तर्घात’ विवाद चर्कियो, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस  जिल्ला सभापति तथा उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा कारबाही सिफारिस पठाएसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको हो।
वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह (भिडियोसहित)
वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह (भिडियोसहित) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
दुबै पक्ष समेटेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्छ : नेता भण्डारी
दुबै पक्ष समेटेर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्छ : नेता भण्डारी बुधबार बसेको देउवा पक्षको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एकपक्षीय ढङगले कांग्रेस बन्न नसक्ने भन्दै दुई पक्षलाई मिलाउनु पर्ने बताएका हुन् ।
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा
मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताए ।
Weather Update