रास्वपा महाधिवेशन: केन्द्रीय सभापतिका लागि ५१ हजार उम्मेदवारी दर्ता शुल्क
आइतबार, असार ७, २०८३
सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ ।
रास्वपा महाधिवेशन आइतबारदेखि सुरु, उद्घाटन रवि र बालेनले गर्ने
आइतबार, असार ७, २०८३
महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
महाधिवेशनका लागि व्यापारीसँग चन्दा नउठाएको रास्वपाको दाबी
शनिबार, असार ६, २०८३
महाधिवेशन स्थल भरतपुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका नाममा व्यापारी वा व्यावसायिक घरानालाई रसिद पठाउने पुरानो अभ्यास आफूहरूले अन्त्य गरेको बताए ।
रास्वपाको प्रथम महाधिवेशन भोलिदेखि : प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेले सम्बोधन गर्ने
शनिबार, असार ६, २०८३
उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
राष्ट्रिय स्वाधीनता खतरमा छ, एकजुट भएर संघर्षको तयारी गरौं : राजेन्द्र पाण्डे
शनिबार, असार ६, २०८३
आज सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरुको अदुरदर्शिता मुख्य कारक रहेको पाण्डेको दाबी छ । ‘तत्कालिन काँग्रेस एमालेले प्रचण्ड सरकारलाई हटाउनु, विगतमा ओलीले हुँदाखाँदाको संसद विघटन र नेकपा विभाजनले आजको दिन देख्नु पर्यो,’ पाण्डेको कथन छ ।
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल
शनिबार, असार ६, २०८३
कार्यक्रममा उनले नेपाली समाजमा समयपालनको समस्या अझै कायम रहेको टिप्पणी पनि गरे । कार्यक्रममा समयमै उपस्थित हुने प्रतिबद्धता जनाएपनि धेरै बुद्धिजीवीहरू ढिला आउने गरेको भन्दै उनले यस्तो बानी सुधार्न आवश्यक रहेको बताए ।
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
शनिबार, असार ६, २०८३
सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित अन्तिम नामावली आज साँझसम्म सार्वजनिक गरिने तयारी छ।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुवाती इनिङ्स ?
शनिबार, असार ६, २०८३
मन्त्री लम्सालले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीयले स्पष्ट कार्ययोजना मागे । पुल निर्माणको समयसीमा र समाधानबारे ठोस जवाफ नआएको भन्दै स्थानीयले नाराबाजी गरेपछि मन्त्री त्यहाँबाट फर्किन बाध्य भए ।
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
शनिबार, असार ६, २०८३
चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्ट नियुक्त
शुक्रबार, असार ५, २०८३
यसैगरी मन्त्रिपरिषद्को बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : प्रचण्ड
शुक्रबार, असार ५, २०८३
विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।
गोप्य राखिएका वैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
शुक्रबार, असार ५, २०८३
शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
साताको लोकप्रिय

-1781964221.jpg)